सिरी ‘ए’ मा हरियो जर्सी प्रतिबन्ध

सिरी ‘ए’ मा हरियो जर्सी प्रतिबन्ध

केन्द्रबिन्दु
0
Shares

इटालियन सिरी 'ए' फुटबलमा हरियो जर्सी लगाउन नपाइने भएको छ ।

सिरी 'ए' ले सन् २०२२/२३ को सिजनबाट हरियो रङ्गको जर्सीलाई प्रतिबन्ध गरेको फुटबल इटालियाले जनाएको छ ।

सिरी 'ए' फुटबलको प्रत्यक्ष प्रशारण गर्ने टेलिभिजन कम्पनिहरूको आग्रहमा नयाँ नियम ल्याउन लागिएको बताइएको छ ।

Logo