विश्वकप छनोटमा इंग्ल्यान्डको सहज जीत

विश्वकप छनोटमा इंग्ल्यान्डको सहज जीत

केन्द्रबिन्दु
0
Shares

फिफा विश्वकप छनोटमा इंग्ल्यान्डले एन्डोरालाई सहज रुपमा पराजित गरेको छ ।

आइतबार राति भएको युरोपियन छनोट खेलमा इंग्ल्यान्डले एन्डोरालाई ४-० गोलले पराजित गरेको हो ।

इंग्ल्यान्डको जितमा जेसे लिंगार्डले दुई गोल गरे । कप्तान ह्यारी केन र बुकायो साकाले एक गोल थपे ।

लगातार पाँचौं जित निकालेको इंग्ल्यान्डले १५ अंक जोडेको छ । इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा छ । 

Skip This
Skip This
Logo