बार्सिलोनामाथि बार्यन म्युनिखको सहज जित

बार्सिलोनामाथि बार्यन म्युनिखको सहज जित

केन्द्रबिन्दु
0
Shares

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा बायर्न म्युनिखले बार्सिलोनामाथि सहज जित निकालेको छ । क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनामाथि बायर्नले ३-० को सहज जित निकालेको हो।

खेलको ३४ औं मिनेटमा थोमस मुलरको गोलमा अग्रता बनाएको बायर्न पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा रोबर्ट लेवान्डोस्कीले दुई गोल थपे। उनले खेलको ५६ औं र ८५ औं मिनेटमा गोल गरेका हुन्।

Skip This
Skip This
Logo