डेभ वाटमोर बरोडाका प्रशिक्षकमा नियुक्त

डेभ वाटमोर बरोडाका प्रशिक्षकमा नियुक्त

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक डेभ वाटमोर भारतको बरोडाको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

यसै हप्ता ओमानमा भएको एकदिवसीय शृंखलापछि वाटमोरले पारिवारिक कारण देखाउँदै नेपाल क्रिकेट संघ (क्यान)समक्ष राजीनामा दिएका थिए ।

ओमान भ्रमणपछि ओमानबाट सोझै भारत गएका वाटमोरलाई बरोडाले शुक्रबार प्रशिक्षकमा नियुक्त गरिएकाे जानकारी दिएकाे हाे । 

 

Logo