साफ च्याम्पियनसिपमा बंगलादेशले नेपालविरुद्ध अग्रता कायम गरेको छ । माल्दिभ्समा जारी समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल सुरुवाती नवौं मिनेटमा नै गोलको सिकार भएको हो ।
फाइनल प्रवेशका लागि नेपाललाई कम्तिमा बराबरी गोला गर्नैपर्ने बाध्यता छ ।

प्रतिक्रिया