दोस्रो हाफको सुरुमै भारतको दुई गोल, नेपाल दबाबमा

दोस्रो हाफको सुरुमै भारतको दुई गोल, नेपाल दबाबमा

केन्द्रबिन्दु
0
Shares

भारतले दोस्रो हाफको सुरुमै २ गोल गरेको छ। खेलको ४८ औं मिनेटमा सुनिल क्षेत्री र ४९ औं मिनेटमा सुरेश सिंहले गोल गरेका हुन् । पहिलो हाफ सकिंदा दुवै पक्षबाट कुनै गोल भएको थिएन। 

दोस्रो हाफको सुरुमै नेपाल दबाबमा छ ।

नेपाल र भारतबीचको फाइनल खेल मालेस्थित राष्ट्रिय रङ्गशालामा नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु भएको हो।

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि अहिले नेपाल र भारतबीच खेल जारी छ।

Skip This
Skip This
Logo