रुबिना क्षेत्रीको कप्तानीमा राष्ट्रिय महिला क्रिकेट खेलाडी छनोट

रुबिना क्षेत्रीको कप्तानीमा राष्ट्रिय महिला क्रिकेट खेलाडी छनोट

केन्द्रबिन्दु
0
Shares

रुबिना क्षेत्रीको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ।

क्यानले बुधबार मुख्य प्रशिक्षक जगत टमाटाको प्रशिक्षणमा रहेको टोलीमा क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो।

नेपालले आईसीसी महिला टी- ट्वान्टी विश्वकपको एसियाली छनोट खेल्नेछ।

प्रशिक्षक टमाटाले २४ जना खेलाडीबाट अन्तिम १४ जना खेलाडीको नाम सार्वजनिक गरेका हुन्।यूएईमा आयोजना हुने एसियाली छनोट आगामी नोभम्बरमा हुनेछ।

Logo