म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक ओले बर्खास्त

म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक ओले बर्खास्त

केन्द्रबिन्दु
0
Shares

म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षकबाट ओले गुन्नार सोलस्कजाएर बर्खास्त भएका छन्।

क्लबकाे प्रदर्शन लगातार खस्केपछि क्लबकाे बाेर्ड बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेकाे हाे।शनिबार राति म्यानचेस्टर युनाइटेडले वाटफाेर्डसँग ४-१ काे लज्जास्पद हार बेहाेरेकाे थियाे। यति मात्र हाेइन, खेलेका पछिल्ला पाँच मध्ये चार खेलमा युनाइटेड पराजित भएकाे थियाे।

Skip This
Skip This
Logo