आईसीसी महिला टी-ट्वान्टी विश्वकपः नेपाल टस हारेर ब्याटिङ गर्दै

आईसीसी महिला टी-ट्वान्टी विश्वकपः नेपाल टस हारेर ब्याटिङ गर्दै

केन्द्रबिन्दु
0
Shares

आईसीसी महिला टी-ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटमा अहिले नेपाल र  हङकङ भिड्दैछन्। 

दुबईको आईसीसी क्रिकेट एकेडेमीमा हङकङले टस जितेर बलिङ गर्ने  निर्णय गरेको छ। यससँगै  नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। 

६ टोली सहभागी प्रतियोगितामा नेपाल पहिलो खेलमा जित निकाल्दै सुखद् सुरुवात गर्न चाहन्छ।  हङकङसमेत पहिलो जित निकाल्न चाहन्छ। 

Skip This
Skip This
Logo