नेपोली युरोपा लिगको नकआउट चरणमा

नेपोली युरोपा लिगको नकआउट चरणमा

केन्द्रबिन्दु
0
Shares

इटालियन क्लब नेपोली युरोपा लिगको अन्तिम १६ मा स्थान बनाएको छ।  

बिहीबार राति इंग्लिस क्लब लेस्टर सिटीलाई ३-२ अन्तरले पराजित गर्दै नेपोली नकआउटमा प्रवेश गरेको हो। 

समूह सी बाट स्पारटाक मस्को विजेता बन्दा नेपोलीले उपविजेताको रुपमा अघिल्लो चरणमा स्थान बनायो। 

Skip This
Skip This
Logo