सीमा प्रतिबन्धपछि अस्ट्रेलिया र न्युजिल्यान्डबीचको टी–२० क्रिकेट रद्द

सीमा प्रतिबन्धपछि अस्ट्रेलिया र न्युजिल्यान्डबीचको टी–२० क्रिकेट रद्द

केन्द्रबिन्दु
0
Shares

अस्ट्रेलिया र न्युजिल्यान्डबीच अर्को महिना हुने तय भएको टी– २० क्रिकेट शृंखला रद्द भएको छ ।

अस्ट्रेलिया र न्युजिल्यान्डले तीन टी–२० क्रिकेट शृंखला खेल्ने तय भए पनि न्युजिल्यान्ड सरकारले सीमा प्रतिबन्ध खुकुलो नगरेपछि दुवै टोली शृंखला रद्द गर्न तयार भएका हुन् ।

पहिलो खेल १७ मार्च र अन्तिम खेल २० मार्चमा हुने तालिका थियो । अस्ट्रेलियाविरुद्धको शृंखला रद्द भएसँगै न्युजिल्यान्डले अब नेदरल्यान्डविरुद्ध खेल्नेछ । 

Skip This
Skip This
Logo