ओमानविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

ओमानविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

केन्द्रबिन्दु
0
Shares

आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत तेस्रो स्थानको खेलमा घरेलु टोली ओमानविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ।

मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस जितेपछि ओमानका कप्तान जिसन मक्सुदले ब्याटिङ गर्ने निर्णय गरेका हुन्। 

यसअघि समूह चरणको खेलमा नेपालले ओमानलाई पराजित गरेको थियो। नेपाल सेमिफाइनलमा यूएईविरुद्ध पराजित हुँदै दोस्रो पटक विश्वकपमा स्थान बनाउन चुकेको थियो। 

Logo