इम्पोलीमाथि युभेन्टसको रोमाञ्चक जित

इम्पोलीमाथि युभेन्टसको रोमाञ्चक जित

केन्द्रबिन्दु
0
Shares

इटालियन सिरी ए फुटबलमा शनिबार राति युभेन्ट्सले इम्पोलीमाथि ३-२ अन्तरको रोमाञ्चक जित निकालेको छ।

युभेन्टसको जितमा डुसन भ्लाहोविचले दुई तथा मोइस किनले एक गोल गरे। इम्पोलीको लागि जुर्कोवास्की र आन्द्रे ला मान्टियाले गोल गरे। 

जितसँगै युभेन्ट्स २७ खेलमा ५० अंक जोडेर चौथो स्थानमा छ। इम्पोली ३१ अंक जोडेर १३औं स्थानमा  छ।

२७ खेलबाट ५७ अंक बनाएको एसि मिलान शीर्ष स्थानमा रहेको छ।

Skip This
Skip This
Logo