एन्फाको चुनाव : मतदान सम्पन्न, मतगणना केहिबेरमा

एन्फाको चुनाव : मतदान सम्पन्न, मतगणना केहिबेरमा

केन्द्रबिन्दु
0
Shares

अखिल नेपाल फुटबल संघ एन्फाको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ।
पार्क भिलेजमा भईरहेको एन्फाको २१ औं साधारण सभा तथा केन्द्रिय निर्वाचनले आगामी चार वर्षका लागि कार्यसमिति निर्वाचित गर्नेछ । कार्यसमितिका २१ पदका लागि ८४ जनाले भोट हालेका थिए ।
अध्यक्षमा कर्मा छिरिङ् शेर्पा, पंकज बिक्रम नेम्बाङ र राजीव पौडेल प्रतिष्पर्धामा छन् । कुनै एक उम्मेदवारले बहुमत अर्थात ४३ भोट प्राप्त नगरेको अवस्थामा फेरि मतदान हुनेछ ।
 

Logo