बेल अमेरिकी क्लबमा अनुबन्ध

बेल अमेरिकी क्लबमा अनुबन्ध

केन्द्रबिन्दु
0
Shares

फरवार्ड ग्यारेथ बेल अमेरिकाको एमएलएस क्लब लस एन्जलस एफसीमा फ्री ट्रान्सफरमा एक सिजनका लागि  अनुबन्धित हुने भएका छन् ।

वेल्सका ३२ वर्षीय कप्तान बेल स्पेनिस क्लब रियल मड्रिड छाडेपछि क्लब विहीन थिए ।  सन् २०१३ मा ८० मिलियन पाउण्डमा टोटेनहमबाट रियल आएपछि बेलले रियलका लागि २५८ खेलमा १०६ गोल गरेका छन् ।
 

Logo