महिला साफ च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण सोमबारदेखि सुरु हुने भएको छ । आगामी भदौ २१ देखि असोज ३ सम्म घरेलु मैदानमा हुने च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण हुन लागेको हो ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)ले ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । आयोजक नेपालसहित ७ राष्ट्रले प्रतियोगितामा भाग लिनेछन् । प्रशिक्षण टोलीमा ६ जना गोलरक्षक, २० डिफेन्डर, २० मिडफिल्डर र १२ फरवार्ड रहेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने च्याम्पियनसिपमा नेपालसहित भारत, भुटान, बंगालदेश, माल्दिभ्स, श्रीलंका र पाकिस्तानले सहभागिता जनाउने छन् ।































प्रतिक्रिया