कुनै समय रोजगारीको खोजीमा भौँतारिएकी बेसीशहर नगरपालिका-९ सित्तलपाटीकी सन्तोषी विक अहिले खुसी छन् ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
सुनको भाउ शुक्रबार आठ सय रुपैंयाँले बढेको छ।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका लागि सुझाव दिन अनुरोध गरेको छ।
खानेपानीमन्त्री उमाकान्त चौधरीले सरकारको लक्ष्यअनुसार चैत मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौँ पुग्ने बताएका छन् ।
नेपाली नयाँ वर्ष २०७९ को अवसरमा काठमाडौंमा सडक महोत्सव आयोजना हुने भएको छ।
निसानको लोकप्रिय एसयूभी म्याग्नाइट र इलेक्ट्रिक कार लिफ थप महँगो भएको छ।
रिपोटर्स क्लवले डिस होमका प्रवन्ध निर्देशक सुदीप आचार्यलाई बिशेष सम्मान गरेको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत सफा हिमाल अभियानमा साथ दिने भएको छ
कोका–कोला नेपालले आफ्नो पेय पदार्थको सूचीमा सबैभन्दा नयाँँ उत्पादन फ्यान्टा एप्पललाई नेपाली बजारमा ल्याएको छ।