Tag: संगीत

सुगम पोखरेलको ‘तिमी फर्केर आयौ’ सार्वजनिक

प्रेम र बिछोडको कथामा तयार भएको म्युजिक भिडियोलाई निकेश खड्काले निर्दशन गरेका हुन् ।

हनी सिंहको डिभोर्स : पूर्व श्रीमतीलाई १ करोड दिनुपर्ने

हनी सिंह र शालिनी तलवारको सम्बन्धविच्छेद भएको छ ।

कति सम्पत्तीका मालिक हुन जस्टिन बिबर ? वर्षमा यति कमाउछन् उनी !!

जस्टिन बिबर ती स्टार मध्ये एक हुन, जसले कम उमेरमा सफलताको शिखर चढ्ने मौका पाए

६४ वर्षिय गायिका म्याडोनाका प्रेमी उनको छोरा भन्दा कान्छा

विश्वकै चर्चित पप गायिका म्याडोना फेरि एकपटक चर्चामा छिन् ।

दश वर्षपछि रंगशालामा कन्सर्ट हुँदै (फोटो फिचर)

नजिकिरहेको नेपालीहरुको महान् चाड दशैंलाई लक्षित गरी काठमाडौंस्थित दशरथ रंगशालामा सांगीतिक महोत्सव हुने भएको छ

लक्की साँगीतिक साँझमा गायक कार्की र वन्दनालाई सम्मान गरिँदै

गायक कार्कीले गजल, भजन, आधुनिक र चलचित्रका समेत गरी ६ हजारभन्दा बढी गीत गाइसकेका छन्

ईमेज अवार्डको २२औं संस्करण असोज ३ मा

ईमेजले नेपाली गीत, संगीत क्षेत्रको उत्थानका लागि समर्पित संगीतकर्मीको सम्मान एवं प्रोत्साहन हेतु अवार्ड कार्यक्रम

सत्यराज आचार्यको ‘राजकुमार’ बजारमा

तोसित घटानेको निर्देशन रहेको गितको भिडियोमा गायक सत्यराजका अलावा श्रृजन भट्टराई र मिरा मिधुन मगर

गायक ‘अर्थर गन’ले ७ शहरमा ९ वटा कन्सर्ट गर्दै

एक महिनाको नेपाल बसाईमा उनले नेपालको सांस्कृतिक, सांगीतिक, पर्यटन क्षेत्रको प्रवद्र्धनलाई जोड दिने बताए ।

Logo