Tag: राजनीति

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ ४८ राजनीतिक दलले बुझाए उम्मेदवारको बन्दसूची

प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् ।

औषधि व्यवस्था विभागले माग्यो करारमा कर्मचारी

औषधि व्यवस्था विभागले करार सेवामा कर्मचारी भर्ना गर्ने भएको छ ।

जुम्लामा ६८ हजार ६ सय ३८ मतदाता कायम

३५ हजार सात सय पुरुष मतदाता र ३२ हजार नौ सय ३८ महिला मतदाता रहेका

कांग्रेसले बुझायो समानुपातिक तर्फको बन्दसूची

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको टोलीले सोमबार अपरान्ह समानुपातिक तर्फको बन्दसूची बुझाएको हो ।

माओवादी केन्द्रले बुझायो उम्मेदवारको बन्दसूची

केन्द्रले आफ्ना समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाएको हो ।

नेमकिपाले बुझायो समानुपातिकको बन्दसूची

आसन्न्न निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन् ।

पार्टीमा गुटबन्दी देखिए कारबाही हुन्छ : नेपाल

उनले एकीकृत समाजवादीमा कसैले व्यक्तिवादी चरित्र र गुटबन्दी देखिए कारबाही गर्ने चेतावनी दिए।

राष्ट्रिय जनमोर्चाले निर्वाचन आयोगमा बुझायो समानुपातिक उम्मेदवारको सूची

प्रतिनिधि सभाको समानुपातिकका लागि ११० जनाकै सूची बुझाइएको छ ।

पाँच स्थानबाट प्रत्यक्षतर्फ सिफारिस आरजु राणा समानुपातिक उम्मेदवार

आरजु कैलाली ५, कञ्चनपुर, बर्दिया, बाग्लुङसहित पाँच स्थानबाट प्रत्यक्षतर्फ सिफारिस भएकी थिइन् ।

Logo