तराईबासीका महानपर्व छठ नजिकिँदै जाँदा बाँस र बेंतका चोयाबाट डालो, नाङ्गलो र टालु टपरी बनाउने
वैरेनीस्थित उज्यालो बालगृहका बालबालिकाले भाइटीका लगाएका छन् ।
चितवनका आदिवासी थारू र दराई समूदाय यतिबेला सोहराई पर्व मनाइरहेका छन् ।
यतिबेला रेखा थापा चुनावी चटारोमा छिन् । सभा-सम्मेलन, घरदैलो कार्यक्रम र निरन्तरजसो सर्वसाधरणसँगको उठबसमा व्यस्त
सिरहाको कल्याणपुरमा ट्याक्टर अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।
रौतहटको कटहरिया बजारमा गएराति एकघरमा लुटपाट भएको छ ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भाइटीका लगाएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवासमा दिदीबहिनीबाट भाइटीका लगाएका छन् ।
तनहुँ जिल्लामै पहिलोपटक जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालनमा आएको छ ।
महोत्तरीको एक विद्यालयमा विद्यार्थीको पठनपाठनका लागि बनाइएको डेस्कबेञ्च कक्षाकोठामा र विद्यार्थी खुला चौरमा पढ्दै गरेको