नवप्रवद्र्धन र आविष्कारका लागि पुँजीगत खर्चको एक प्रतिशत

नवप्रवद्र्धन र आविष्कारका लागि पुँजीगत खर्चको एक प्रतिशत

केन्द्रबिन्दु
0
Shares

अनुसन्धान नवप्रवद्र्धन र आविष्कारका लागि पुँजीगत खर्चको एक प्रतिशत रकम छुट्याइएको छ ।

सोमबार बसेको संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमा यस्तो व्यवस्था गरिएको हो । बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले अनुसन्धान केन्द्रका लागि छुट्टै एक अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।

 

Logo