के छन् त क्यान इन्फोटेकका नयाँ आर्कषणहरु (भिडियोसहित)

के छन् त क्यान इन्फोटेकका नयाँ आर्कषणहरु (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अहिले राजधानीको भृकुटीमण्डपमा क्यान इन्फोटेक चलिरहेको छ । प्रविधिको महाकुम्भ यस मेलामा पछिल्ला समयमा बजारमा आएका नयाँ नयाँ र रोचक प्रविधिहरुको प्रर्दशनी राखिएका छन् ।

फागुन २ देखि शुरु भएको मेला ७ गते सम्म चल्नेछ । मेलामा युवायुवतीदेखि पाको पुस्ताको पनि बाक्लो उपस्थिती रहेको छ ।

यसपटकको क्यान मेलामा के छन् त त्यस्ता नयाँ विषय ? हेरौं यो भिडियोमा :

Logo