सुरक्षित र दिगो घर कसरी बनाउने भन्ने उद्देश्यले बिल्डिंग एण्ड कन्स्ट्रक्सन एक्स्पो २०७५ आयोजना भएको हो । यस कार्यक्रममा ६० भन्दा धेरैै स्टलहरु रहेको छ भने आयोजकले कम्तिमा २ लाख भन्दा धेरै मानिसहरुले अवलोकन गर्ने लक्ष्य राखेको छ । "/>

सुरक्षित र दिगो घर बनाउन चाहानेहरुका लागि बिल्डिंग एण्ड कन्स्ट्रक्सन एक्स्पो (भिडियोसहित)

सुरक्षित र दिगो घर बनाउन चाहानेहरुका लागि बिल्डिंग एण्ड कन्स्ट्रक्सन एक्स्पो (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

सुरक्षित र दिगो घर कसरी बनाउने भन्ने उद्देश्यले बिल्डिंग एण्ड कन्स्ट्रक्सन एक्स्पो २०७५ आयोजना भएको हो । यस कार्यक्रममा ६० भन्दा धेरैै स्टलहरु रहेको छ भने आयोजकले कम्तिमा २ लाख भन्दा धेरै मानिसहरुले अवलोकन गर्ने लक्ष्य राखेको छ ।

काठमाण्डौको भृकुटीमण्डप स्थित ४ दिने उक्त मेलामा सुरक्षित र दिगो घर कसरी बनाउने भन्ने बारेमा बिशेष जानकारी लिन सकिनेछ । मंसिर ६ देखि सुरु भएको उक्त एक्स्पो मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ ।

घर बनाउनको लागि आवस्यक सम्पूर्ण सामाग्रीहरु एकै छतमुनि पाइने व्यवस्था यस मेलाको मुख्य बिशेषता हो । घर बनाउनको लागि नक्सापास देखि रंगरोगन गर्नेसम्म सम्पूर्ण सुविधाहरु पनि यसै मेलाबाट प्राप्त गर्न सकिनेछ ।

Skip This
Logo