काठमाडौं । राष्ट्रिय सूचना आयोगको आधिकारिक वेभसाईट ह्याक भएको छ । आयोगको वेभसाइट मंगलबार दिउँसोदेखि ह्याक भएको हो । तर यो विषयमा भने आयोग पदाधिकारीलाई जानकारी छैन । "/>

सूचना आयोगको वेभसाइट ह्‍याक

सूचना आयोगको वेभसाइट ह्‍याक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय सूचना आयोगको आधिकारिक वेभसाईट ह्याक भएको छ । आयोगको वेभसाइट मंगलबार दिउँसोदेखि ह्याक भएको हो । तर यो विषयमा भने आयोग पदाधिकारीलाई जानकारी छैन ।

सूचना आयुक्त कृष्णहरि बास्कोटाले ह्याक भएको बारे जानकारी नभएको बताए । आयोगको वेभसाइट ‘एनआईसी डट जिओभी डट एनपी’ नामको वेभसाइटले सरकारी निकाय, सूचना अधिकारी र प्रवक्ताका सम्पर्क नम्बर समेत राखेको थियो ।

Logo