भारत, उत्तरप्रदेशस्थित वाराणसीमा तीन दिने टेक्नो म्यानेजमेन्ट फेस्टिभलको प्रसंग हो । ‘टेक्नेक्स २०१८’ शीर्षकको उक्त फेस्टिभलमा बिद्यार्थीहरुले कोल्ड डिं«कको रकेट बनाएर देखाइदिए । "/>

कोल्ड ड्रिंकको बोत्तलको रकेट ?

कोल्ड ड्रिंकको बोत्तलको रकेट ?

केन्द्रबिन्दु
0
Shares

भारत, उत्तरप्रदेशस्थित वाराणसीमा तीन दिने टेक्नो म्यानेजमेन्ट फेस्टिभलको प्रसंग हो । ‘टेक्नेक्स २०१८’ शीर्षकको उक्त फेस्टिभलमा बिद्यार्थीहरुले कोल्ड डिं«कको रकेट बनाएर देखाइदिए । रकेट ९ फिट लामो छ । त्यो रकेट हावा र पानीको दवावमा माथि उड्न सक्छ ।

कवाडीमा मिल्काइएको कोल्ड ड्रिंकको बोत्तलबाट उनीहरुले रकेट बनाएका हुन् । रकेट बनाउने बीटेक फस्ट इयरका विद्यार्थीहरु हुन् । उनीहरु ७ जना छन् । पाँच महिना लगाएर बोत्तलको रकेट बनाएको उनीहरुको भनाई छ । यसले हाइड्रोलिक पे्रसरमा काम गर्छ ।

बोत्तलले नै तीन बूस्टर बनाइएको छ । त्यसमा पानी भरेर हावाको दवाव दिइन्छ । ४५ आरपीएमको दवाव दिइन्छ । यस दबावले ४ देखि ६ फ्लोरसम्म रकेट सजिलै उड्न सक्छ ।

Logo