घोडेपानी जङ्गलमा ढकमक्क लालीगुराँस

घोडेपानी जङ्गलमा ढकमक्क लालीगुराँस

केन्द्रबिन्दु
0
Shares

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घोडेपानीको जङ्गलमा ढकमक्क फूलेको लालीगुराँस। गुराँस फुल्न थालेसँगै घोडेपानीमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। 

लालीगुराँस फूल्ने समय हो। यतिबेला देशका पहाडी र उच्च पहाडी क्षेत्रमा लालीगुराँस फूल्ने गर्दछ ।

नेपालको प्राकृतिक सौन्दर्यले आन्तरिक तथा बाह्य पर्यटक बढ्ने गरेको छ । यसमा लालीगुराँसको विशेष भूमिका रहने गरेको छ । तस्वीर रासस

Logo