संविधानसभा अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसहित पशुपति आर्यघाटमा अत्येष्टिII LIVE

संविधानसभा अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसहित पशुपति आर्यघाटमा अत्येष्टिII LIVE

केन्द्रबिन्दु
0
Shares

संविधान सभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ । उनको अन्तिम विदाइको लागि ठूलो संख्यामा सुभेच्छुकहरु पशुपतिमा पुगेका छन् ।

Logo