बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली राट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ।
साथै अदालतले सन्दीपबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधवार लामिछानेविरुद्ध ८ वर्ष कैद सजाय तोकेको हो।
साथै अदालतले सन्दीपबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको छ। यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर सन्दीपलाई दोषी ठहर गरिएको थियो। अदालतको यो फैसलापछि केन्द्रबिन्दु टोलीले सर्वसाधारणको धारणा लिएको छ।





























प्रतिक्रिया