तान्जानियाको भिक्टोरिया तालमा विमान दुर्घटना, उद्धार कार्य जारी

तान्जानियाको भिक्टोरिया तालमा विमान दुर्घटना, उद्धार कार्य जारी

केन्द्रबिन्दु
0
Shares

अफ्रिकाको सबैभन्दा ठूलो भिक्टोरिया तालमा विमान दुर्घटनाग्रस्त भएको सीएनएनले अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

प्रेसिजन एयरका अधिकारीका अनुसार बुकोबा एयरपोर्ट नजिकै  विमान खसेको थियो । अधिकारीहरुका अनुसार विमानमा दर्जनौं यात्रु रहेकाले मृत्यु हुनेको सङ्ख्या एकिन भइसकेको छैन। 

प्रेसिजन एयर दार एस सलाममा आधारित तान्जानियाको एयरलाइन्स हो । अनुसन्धान जारी रहेकाले घटनाको विस्तृत विवरण आउन बाँकी छ । -एएनआई

Skip This
Skip This
Logo