युक्रेनी राष्ट्रपति जेलेन्स्की बने टाइम म्यागेजिनको वर्ष व्यक्ति

युक्रेनी राष्ट्रपति जेलेन्स्की बने टाइम म्यागेजिनको वर्ष व्यक्ति

केन्द्रबिन्दु
0
Shares

विश्व प्रसिद्ध म्यागेजिन टाइमले सन् २०२२ को वर्ष व्यक्तिमा युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई छनोट गरेको छ । रुसी आक्रमणको बहादुरीपूर्वक सामना गरिरहेका जेलेन्स्की यसपटक टाइमको वर्ष व्यक्ति बनेका हुन्। 

यस वर्षका अन्य दाबेदारमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, अमेरिकी नेतृ लिज चेनी, अर्बपति दाता म्याकिन्जी स्कट थिए । टाइमले यस वर्ष अभिनेत्री मिसेल योहलाई आइकन अफ दि इयर घोषित गरेको छ । 

टाइम म्यागेजिनले वर्ष व्यक्ति घोषणा गर्ने चलन सन् १९२७ मा सुरु गरेको हो ।

Skip This
Skip This
Logo