विद्युतीय गाडी उत्पादनका लागि आवश्यक जैविक पदार्थ स्वीडेनमा फेला

विद्युतीय गाडी उत्पादनका लागि आवश्यक जैविक पदार्थ स्वीडेनमा फेला

केन्द्रबिन्दु
0
Shares

स्वीडेनको सुदूर उत्तरमा दुर्लभरूपमा पृथ्वीमा भेटिने जैविक तत्त्वहरूको ठूलो थुप्रो हालै फेला परेको छ । विद्युतीय गाडी उत्पादनका लागि सो वस्तु भण्डार महत्त्वपूर्ण रहेको स्वीडेनको खानी कम्पनीले बिहीबार सार्वजनिक गरेको छ । 

एलकेएबीले फलाम खानीको छेउमा फेला परेको भर्खरै अन्वेषण गरिएको उक्त पदार्थ १० लाख टन भन्दा बढी दुर्लभ अर्थ अक्साइडहरू रहेको बताएको छ । यसबारे विस्तृत अनुसन्धान हुन बाँकी छ। -एएफपी 

Logo