युक्रेनलाई साढे १५ अर्ब डलर ऋण दिने आईएमएफको घोषणा

युक्रेनलाई साढे १५ अर्ब डलर ऋण दिने आईएमएफको घोषणा

केन्द्रबिन्दु
0
Shares

अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) युद्ध प्रभावित युक्रेनको अर्थतन्त्र सुधारका लागि १५ अर्ब ६० करोड डलर ऋण दिने घोषणा गरेको छ। चार वर्षीय यो ऋण कार्यक्रमको उद्देश्य सूक्ष्म अर्थतन्त्र र वित्तीय स्थिरताका साथै युद्धले क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण रहेको आईएमएफले जनाएको छ।

आईएमएफले विज्ञप्तिमा भनेको छ, 'युद्धले युक्रेनको अर्थव्यवस्थामा संकट देखिएको छ, अघिल्लो वर्षको भन्दा आर्थिक गतिविधिमा ३० प्रतिशतले गिरावट आएको छ, जसले गरीबी ह्वात्तै बढेको छ।'

Skip This
Skip This
Logo