अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ ।
उनीमाथि ३४ आरोप लागेका छन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । म्यानहटन अदालतमा उपस्थित हुँदा कुनै अपराध नगरेको बताएको बीबीसीले जनाएको छ।





























प्रतिक्रिया