भारतमा २४ घण्टामा काेराेना सङ्क्रमित २७ जनाको मृत्यु

भारतमा २४ घण्टामा काेराेना सङ्क्रमित २७ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का १० हजार ७५३ नयाँ सङ्क्रमित थपिएको  केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

हालसम्म देशभर कोभिडका सक्रिय केसहरूको सङ्ख्या बढेर ५३ हजार ७२० पुगेको छ।पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण २७ जनाको मृत्यु भएको छ ।

हालसम्म देशभर कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ५ लाख ३१ हजार ९१ पुगेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी दिल्लीमा मृत्यु भएको छ । दिल्लीमा ६ जनाको मृत्यु भएको छ भने महाराष्ट्रमा ४ जनाको मृत्यु भएको छ। 

 

Logo