पाकिस्तानमा अर्का पत्रकारकाे पनि अपहरण

पाकिस्तानमा अर्का पत्रकारकाे पनि अपहरण

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानमा मास्क लगाएका बदमाशहरूले शनिबार राति थप एक पत्रकारलाई अपहरण गरेका छन्। 

द न्युज इन्टरनेशनलको रिपोर्ट अनुसार दैनिक जंगका वरिष्ठ रिपोर्टर सैयद मुहम्मद अस्कारीलाई कयुमाबाद केपीटी इन्टरचेन्ज नजिकै मुखौटा लगाएका र सादा लुगा लगाएका बदमाशहरूले अपहरण गरेका थिए।  अस्करीभन्दा अगाडि जियो न्यूजका पत्रकार जुबेर अन्जुम पनि अपहरणमा परेका छन्।

Logo