दिल्लीमा बस र कार ठोक्किँदा ६ जनाको मृत्यु

दिल्लीमा बस र कार ठोक्किँदा ६ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

उत्तर प्रदेशको गाजियाबाद जिल्लामा एउटा ठूलो सडक दुर्घटना भएको छ। स्कुल बस र कार एक आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ। घटनास्थलमा पुगेको प्रहरीले शवलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
 
जानकारीका अनुसार मंगलबार बिहान विजय नगर थाना क्षेत्रको दिल्ली-मेरठ एक्सप्रेसवेमा रहेको ताज राजमार्गको फ्लाईओभरमा एउटा स्कूल बस र एउटा कार ठोक्किएको थियो। दुर्घटनामा ६ जनाको मृत्यु भएको समाचार छ।

Logo