अन्तरिक्षमा चीनद्वारा फेंग्युन -३ स्याटेलाइट प्रक्षेपण

अन्तरिक्षमा चीनद्वारा फेंग्युन -३ स्याटेलाइट प्रक्षेपण

केन्द्रबिन्दु
0
Shares

चीनले बिहीबार जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ।

फेंग्युन–३ ०६  स्याटेलाइट प्रक्षेपण उपग्रह लङ मार्च-४ सी  वाहक रकेट द्वारा बिहान  ११ :४७ मा (बेइजिङ समय) मा प्रक्षेपण गरिएको  हो । सो उपग्रह सफलतापूर्वक योजनाबद्ध कक्षमा प्रवेश  गरेको पनि बताइएको छ । -सिन्ह्वा

Logo