भर्जिन ग्यालेक्टिकले लग्यो तीन यात्रुलाई अन्तरिक्ष पर्यटनमा

भर्जिन ग्यालेक्टिकले लग्यो तीन यात्रुलाई अन्तरिक्ष पर्यटनमा

केन्द्रबिन्दु
0
Shares

भर्जिन ग्यालेक्टिकले आफ्नो पहिलो तीन यात्रुलाई सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ।

ग्यालेक्टिकले न्यू मेक्सिकोबाट सामान्य हवाइजहाज जस्तै ४०,००० फिटको उचाइमा उडेको थियो। यस क्रममा ग्यालेक्टिकमा उपस्थित यात्रुहरूले करिब एक घण्टाको यो यात्राको आनन्द उठाए।

तीन जना यात्रुहरूमा जोन गुडविन (पूर्व ब्रिटिश ओलम्पियन),केइशा शेफ र छोरी अनास्तासिया (क्यारेबियन आमाछोरी) थिए। भर्जिन ग्यालेक्टिकका संस्थापक बेलायती अर्बपति रिचर्ड ब्रान्सन लगभग दुई दशकदेखि यसमा काम गरिरहेका थिए।

Skip This
Skip This
Logo