बलिउडकी नृत्य निर्देशक सरोज खानको हृदयघातका कारण निधन

बलिउडकी नृत्य निर्देशक सरोज खानको हृदयघातका कारण निधन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

बलिउडकी प्रसिद्ध नृत्य निर्देशक सरोज खानको आज निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको हो ।

उनको जन्म सन् १९४८ मा मुम्बईमा भएको थियो । उनले स्वतन्त्र नृत्य निर्देशकका रूपमा सन् १९७४ देखि गीता मेरा नाम फिल्मबाट कलाक्षेत्रमा थालेकी हुन् ।

सरोजले श्रीदेवीसँग नगिना र चाँदनी फिल्ममा पनि काम गरेकी थिइन् । माधुरी दीक्षित र श्रीदेवीको करीयरलाई उचाइमा पुर्‍याउन उनको भूमिका उच्च रहेको बताइन्छ ।

Skip This
Skip This
Logo