अमेरिकामा अन्धाधुन्ध गोली प्रहार, १६ जनाको मृत्यु

अमेरिकामा अन्धाधुन्ध गोली प्रहार, १६ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

अमेरिकाको ल्युइस्टन शहरमा एक बन्दुकधारीको अन्धाधुन्ध गोलाबारीबाट१६ जनाको ज्यान गएको छ। एक व्यक्तिले खुलेआम पसल, रेस्टुरेन्ट लगायतका ठाउँमा आक्रमण गरेको बीबीसीले जनाएको छ।

ल्युइस्टिन प्रहरीले ४० वर्षका रोबर्ट कार्डले गोली चलाएको पुष्टि गर्दै उनी सशस्त्र र खतरनाक भएकाले सचेत रहन आग्रह गरेको सीएनएनले जनाएको छ।  प्रहरीले प्रहरीले बन्धुकधारीको खोजी गरिरहेको छ। घटनाबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले दुःख व्यक्त गरेका छन्। 

Skip This
Skip This
Logo