चीनले १० करोड रुपैयाँ बराबरका सहायता सामग्री नेपाललाई दिने

चीनले १० करोड रुपैयाँ बराबरका सहायता सामग्री नेपाललाई दिने

केन्द्रबिन्दु
0
Shares

चीनले कर्णालीको भूकम्प प्रभावित क्षेत्रका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने भएको छ।

नेपालका लागि चिनियाँ राजदूत छन सङले सामाजिक सञ्जाल एक्समार्फत् भूकम्प प्रभावित क्षेत्रमा आपत्कालीन रूपमा आवश्यक पर्ने सामग्री पठाउन लागिएको जानकारी दिए।

उनले चीनले नेपाललाई टेन्ट, कम्बललगायत अत्यावश्यकीय सामग्री पठाउन लागिएको र ती सामान एक दुई दिनमै नेपाल आइपुग्ने बताए।उनले नेपाललाई अरू पनि सहायता गर्ने र त्यो प्रक्रियामा रहेको जानकारी दिएका दिएका छन्।

Skip This
Skip This
Logo