म्यानमारका द्वन्द्व प्रभावितका लागि राष्ट्रसंघकाे १० लाख अमेरिकी डलर सहयोग

म्यानमारका द्वन्द्व प्रभावितका लागि राष्ट्रसंघकाे १० लाख अमेरिकी डलर सहयोग

केन्द्रबिन्दु
0
Shares

संयुक्त राष्ट्रसंघ (युएन) ले म्यानमारमा द्वन्द्व प्रभावित जनतालाई १० लाख अमेरिकी डलर सहयोग गरेको छ । संयुक्त राष्ट्रसंघ मानवीय निकायले सो बारे जानकारी गराएको छ ।

मानवीय मामिला समन्वयको लागि संयुक्त राष्ट्रसंघको कार्यालय (ओसीएचए) म्यानमारले बिहीबार जनाए अनुसार  म्यानमार मानवीय कोषबाट आवश्यक परेकाहरूलाई सहायता प्रदान गर्न सकिने छ । -सिन्ह्वा

Skip This
Skip This
Logo