गाजामा थप २ इजरायली सैनिक मारिएका छन्।थप दुईसहित गाजा अप्रेसनको क्रममा हालसम्म इजरायलका ५० सैनिक मारिएका छन्।
इजरायलले गाजामा आफ्ना ५० सैनिक मारिएको जनाएको हो। इजरायली सेनाले गाजामा अक्टोबर ७ बाट आफ्नो भूमिमा आक्रमण सुरु गरे देखि यसका थप दुई सैनिकको लडाइँमा मृत्यु भएको जनाएको छ।
जसअनुसार कुल संख्या ५० पुगेको हो। इजरायल डिफेन्स फोर्सका अनुसार केफिर इत्झाक फ्रानको र असफ मास्टर मारिने पछिल्लो ईजरायली सैनिकहरू भएको बताएको छ।





























प्रतिक्रिया