हिउँमा बनाइएका महलदेखी हात्तिसम्म [तस्विरमा]

हिउँमा बनाइएका महलदेखी हात्तिसम्म [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

उत्तरी छिमेकी चीन अनेक कारणले चर्चा परिचर्चामा रहँदै आएको छ।  चीनमा भएका अदभुत विकासको दृश्य त तपाई हामीले हेर्दै आएको छौँ तर अहिले भने हामी चीनमा हिउँको संसारमा बनाइएका मुर्तिहरु देखाउने छौँ। 

चाइना डेलीका अनुसार तल उल्लेखित मुर्तिहरु चाइनाका मुर्तिकारहरू उत्तरपूर्वी चीनको हेलोङजियाङ प्रान्तको हार्बिनमा बनाएका हुन्।३६ औँ सन आइल्याण्ड अन्तर्राष्ट्रिय हिउँ मूर्तिकला प्रदर्शनीको लागि मुर्तिकारहरु यतिखेर हिउँको मूर्तिकला कार्यमा व्यस्त छन्।

 

Logo