राजदूत यान्छी र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

राजदूत यान्छी र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकी छन् । आज साँझ उनी शितलनिवास पुगी राष्ट्रपति भण्डारीलाई भेटेकी हुन् ।

साँझ साँढे ५ बजे शितलनिवासमा प्रवेश गरेकी यान्छी ८ बजेपछी मात्र निस्किइन । पछिल्लो समय सर्वोच्च अदालतमा प्रतिनिधिसभा बिघटनसम्बन्धी रिटउपर संवैधानिक इजलाशमा सुनुवाई भइरहेको बेला यान्छीको सक्रियता देखाएकी हुन् ।

Logo