कोरोनासँगै संकटग्रस्त बन्दै विश्व शेयर बजार (भिडियोसहित)

कोरोनासँगै संकटग्रस्त बन्दै विश्व शेयर बजार (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरस संक्रमणका कारण अहिले विश्व अर्थतन्त्र निकै खराव अवस्थामा पुगेको छ । यतिबेला विश्वका प्रमुख मानिने मुलुकका शेयर कारोबारमा नराम्रोसँग गिरावट आएको देखिन्छ ।

विश्व शेयर बजारमा ब्राजिलको शेयर बजार सबैभन्दा बढी प्रभावित भएको छ । ब्राजिलको शेयर बजार बोबेस्पा २९.०४ प्रतिशतले घटेको छ । त्यस्तै, कोरोना संक्रमणले स्विजरल्याण्डको शेयर बजारले कम क्षति भोगेको छ । त्यहाँको एसएमआइ मार्केट ५.०८ प्रतिशत मात्रै घटेको देखिएको छ ।

त्यसैगरी, शेयर कारोबारमा बढी मात्रामा क्षति भोगेका मुलुकहरु अमेरिका, अष्ट्रिया, हङ्गेरि, स्पेन, इटली, फिल्पिन्स भारत र मेक्सिको लगायतका मुलुकहरु हुन् । यी मुलुकहरु सबैभन्दा बढी कारोबार घट्ने प्रमुख १० मुलुकहरुमा परेका छन् । अमेरिकाको स्मल क्याप २७.५३ प्रतिशत, इटलिको एफटिएसइ २१.२३ प्रतिशत तथा स्पेनि बजार २१.४२ प्रतिशतले शेयर बजार घटेको छ । तर कोरोना सुरु भएको मुलुक चीनमा भने ८ देखि १२ प्रतिशत मात्रै घटेको देखिएको छ । भिडियोमा :

 

Logo