नयाँ दिल्लीमा आज विधानसभा चुनाव

नयाँ दिल्लीमा आज विधानसभा चुनाव

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली ।

भारतको नयाँ दिल्लीमा आज विधानसभा चुनावको लागि मतदान भइरहेको छ । मतदान आज बिहान ८ बजेदेखि सुरु भएको हो । यहाँको ७० सिटको लागि मतदान हुन लागेको बताइएको छ ।

आज चुनाव भएपनि मङ्गलबार मत परिणाम आउने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

दिल्ली विधानसभाको चुनावमा सत्तारुढ आम पार्टी र भारतीय जनता पार्टीबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।
एजेन्सी

Logo