कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका एक डाक्टरको मृत्यु भएसँगै चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ ।
हुबेई सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डा. लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको चिनियाँ सञ्चार माध्यमले जनाएक छन् ।
डाक्टर लियाङ कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर खटिएका चिकित्सक रहेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।
अहिलेसम्म काेराेना भाइरसका कारण एक हजार दुई सय भन्दा बढीमा यसको संक्रमण भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।
‘





























प्रतिक्रिया