मनिला ।
फिलिपिन्सको राजधानी मनिलामा ज्वालामुखीको संकेत देखिएपछि हजारौं मानिसलाई सुरक्षित स्थानतर्फ जान निर्देशन दिइएको छ । मनिलाबाट ६५ किलोमिटर दक्षिण तर्फ ज्वालामुखी फुट्ने खतरा देखिएपछि सबैलाई सुरक्षित स्थानमा भाग्न निर्देशन दिइएको हो ।
विज्ञहरुका अनुसार ताल ज्वालामुखी दक्षिणतर्फ उठ्दै गरेको छ । जुन केही हप्तामै घातक विस्फोट हुने चेतावनी दिइएको छ । ताल लेक क्षेत्र र आसपासका क्षेत्र उच्च जोखिममा छन् । ८ हजार स्थानीय मानिसको बसोबास उच्च जोखिममा रहेकाले उनीहरुलाई तत्काल सुरक्षित स्थानमा लैजानु पर्नेछ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया