काठमाडौं ।
युक्रेनी विमान इरानमा दुर्घटना भएको छ । इमाम खुमेनी अन्तराष्ट्रिय विमानस्थल नजिकै १८० यात्रु सवार बोइङ ७३७ विमान दुर्घटना भएको हो ।
तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केही बेरनै उक्त विमान दुर्घटना भएको हो । विमान युक्रेनको राजधानी किएभतर्फ उडेको थियो । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।





























प्रतिक्रिया